अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

कांग्रेस केही समयपछि सरकारमा जाने गगन थापाको दाबी

बिआरटीनेपाल २०८० चैत १६ गते ६:०१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयमा कांग्रेस सरकारमा जाने दाबी गनुृभएको छ । पार्टीले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिले कांग्रेस सरकारमा नभएको र सरकारले केहि समयमा कांग्रेसलाई पच्छाइहाल्ने बताउनुभयो ।

आफूले निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो । अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताउँदै थापाले आगामी दिनमा त्यसलाई खुकुलो बनाउनुपर्नेमा जोड दिनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू