अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ दर्शन

बिआरटीनेपाल २०७९ फागुन ६ गते ६:०३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गर्नुुभएको छ । महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शनिबार पशुपतिनाथ मन्दिर पुगेर भगवान शिवको विशेष पूजाआजा गर्नुुभएको हो ।

नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलनअनुसार उहाँले पशुपतिनाथको दर्शनसँगै पूजाआजा गर्नुुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू