अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक ७ गते बस्ने

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:४४ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ । विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायत समसामयिक राजनीतिक लगायतका बिषयहरुमा बैठक केन्द्रित हुने जसपाले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बिहान ११ बजे बस्ने पनि जसपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू