अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:२० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज शुक्रवार शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू