अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

लोसपा संसदीय दलको नेतामा ठाकुर चयन

बिआरटीनेपाल २०७९ पुष ६ गते ३:३१ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) काे संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ ।

लोसपाको आज बुधवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर चयन हुनुभएको हाे । उहाँ महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू