अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि

बिआरटीनेपाल २०७९ मंसिर ७ गते ६:०० मा प्रकाशित

कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ ।

कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू