अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

माधव नेपालको अग्रता कायमै

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:०६ मा प्रकाशित

रौतहटमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राख्नुभएको छ ।

नेपालले २ हजार १४४ मतले अगाडि हुनुहुन्छ । उहाँले ११ हजार २९२ मत प्राप्त गर्नुभएको छ भने दोस्रो स्थानमा रहनुभएका नेकपा एमालेका अजय गुप्ताले ९ हजार १४४ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू