अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

झापा ५ मा एमाले अध्यक्ष ओली झण्डै ८ हजार मतले अगाडि

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:०३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अगाडि रहनु भएकाे छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६ सय ७१ मतसहित अगाडि रहनु भएकाे हाे ।

यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गर्नुभएकाे छ । १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू