अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

बिआरटीनेपाल २०७९ मंसिर ५ गते ५:५१ मा प्रकाशित

जुम्लामा प्रतिनिधि सभाकाे मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता बनाउनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अहिलेसम्म छ सय मत गन्दा राप्रपाका शाहीले तीन सय ८० मत ल्याएर अग्रता लिइरहनुभएकाे छ ।

यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गाेमा कुँवरले एक सय ३५ मत ल्याउनुभएकाे छ । यस्तै नेकपा एमालेका रतननाथ याेगीले ३१ मत ल्याउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू