अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

झापा ३ मा राजेन्द्र लिङ्देन कांग्रेसका सिटाैलाभन्दा ३३९ मतले अघि

बिआरटीनेपाल २०७९ मंसिर ५ गते ५:४७ मा प्रकाशित

झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएकाे छ । अहिलेसम्म ३३ सय ४७ मत गन्दा उहाँले १६ सय ७३ मत प्राप्त गर्नुभएकाे छ ।

लिङ्देनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटाैलाले पछ्याइ रहनुभएकाे छ । उहाँले १३ सय ३४ मत प्राप्त गर्नुभएकाे छ । राप्रपा राजेन्द्र लिङ्देन कांग्रेसका उम्मेदवार सिटाैलाभन्दा ३३९ मतले अघि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू