अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा

बिआरटीनेपाल २०७९ मंसिर ५ गते ४:३४ मा प्रकाशित

डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ ।अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ ।

उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू