अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

च्याम्पियन्स लिगकाे ‘ड्र’ सार्वजनिक, बार्यनले पीएसजी र लिभरपुलले रियल मड्रिडसँग खेल्ने

बिआरटीनेपाल २०७९ कार्तिक २१ गते ५:०१ मा प्रकाशित

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । आज साेमवार सावर्जनिक भएको तालिकाअनुसार आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग खेल्नेछ । यस्तै क्लब बुर्जले बेन्फिकासँग, लिभरपुलले रियल मड्रिडसँग र एसी मिलानले टोटनहमसँग खेल्नेछ ।

यस्तै इन्थ्रयाच्ट फ्रान्कफर्टले नापोलीसँग, बोरुसिया डर्टमन्डले चेल्सीसँग, इन्टरमिलानले एफसी पोर्टोसँग र बार्यन म्युनिखले पेरिस सेइन्ट जर्मेइन पीएसजीसँग खेल्नेछ । खेलहरू आउँदो फेब्रुअरीमा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू