अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

नासाले एक छुद्रग्रह पृथ्वीतर्फ आइरहेको तस्बिर सार्वजनिक गर्‍यो

बिआरटीनेपाल २०७९ भदौ २८ गते ६:२८ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष संस्था नासाले एउटा छुद्रग्रह तीब्र गतिमा पृथ्वीतर्फ आइरहेको तस्बिर सार्वजनिक गरेको छ ।

उक्त ग्रह पृथ्वीमा ठोक्किने नठोक्किने विषयमा भने नासाले केही बताएको छैन् । आरक्यु २२ नाम दिइएको अर्को छुद्रग्रह पनि प्रतिघण्टा ४९ हजार ५ सय ३६ किलामिटरको गतिमा पृथ्वीतर्फ नै अघि बढिरहेको र मंगलबार रातिसम्ममा पृथ्वीको नजिक भएर जाने पनि नासाले जनाएको छ ।

यो ग्रह पृथ्वी भन्दा ३७ लाख किलोमिटर परबाट जाने र यसको आकार एउटा विमानको जत्रो रहेको नासाको भनाइ छ । पछिल्लो पटक पृथ्वीतर्फ आईरहेको छुद्रग्रहको आकार भने आरक्यु २२ को भन्दा दोब्बर ठूलो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू