अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

बजारमा रक्षाबन्धनको चटारो

बिआरटीनेपाल २०७९ साउन २६ गते ८:०८ मा प्रकाशित

काठमाडौं तथा पोखरा लगायतका शहरका प्रमुख बजारहरूमा रक्षाबन्धनको चटारो देखिएको छ ।

रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो ।

काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल तथा पोखराका महेन्द्रपुल, पृथ्वीचोक लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू