अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

पाकिस्तानमा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन

बिआरटीनेपाल २०७९ साउन १७ गते ७:११ मा प्रकाशित

पाकिस्तानमा एउटा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ ।

बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकाेप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ । पाकिस्तानको बलुचिस्तानका लागि उडान भरेको केही बेरमा नै उक्त हेलिकाेप्टर सम्पर्कबिहिन भएको हो ।

पाकिस्तानको विभिन्न शहरहरु बाढीको चपेटामा परेका कारण सैनिक हेलिकाेप्टरद्धारा उद्धार र राहत अभियान सञ्चालन गर्दै आइरहेकोमा राहतका लागि उडेको हेलिकाेप्टर बेपत्ता भएकाे हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू