अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने पक्राउ

बिआरटीनेपाल २०७९ जेठ १७ गते ६:४१ मा प्रकाशित

फ्रान्सको पेरिसमा रहेको लुभ्र म्युजियममा महिलाको भेषमा आएका एक ब्यक्ति मोनालियाको पेन्टिङमा केक प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । वृद्ध महिलाको भेषमा ह्वील चेयरमा आएका ती पुरुषले मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने बित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सो घटनापछि म्युजियममा ती ब्यक्तिलाई हेर्न निकै भीड लागेको र भीड पन्छाउन सुरक्षाकर्मीलाई निकै समय लागेको थियो । मोनालिसाको तस्वीरमा केक हान्नु गैह्र जिम्मेवार भन्दै उनलाई कडा कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू