अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

भरतपुरमा मत गणना स्थललाई सुरक्षित बनाउन तारबार र सीसीटीभी जडान

बिआरटीनेपाल २०७९ वैशाख २९ गते २:५६ मा प्रकाशित

मत गणनाका लागि तय गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हललाई तारबार गर्ने र सीसीटीभी लडान गर्ने काम सम्पन्न गरिएको छ । केन्द्रको सी ब्लकमा मत गणना गर्ने तय भएकाले उक्त हलको वरपर फलामे डण्डीको बार लगाइएको छ भने जालीको बार हालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू