अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट : १० जनाको ज्यान गयो, १५ जना घाइते

बिआरटीनेपाल २०७९ वैशाख १६ गते २०:१३ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ ।काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ ।

१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू