अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारको निर्णय

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:१८ मा प्रकाशित

अफगानिस्तानमा महिला–पुरुष एकैदिन पार्क जान नपाइने तालिबान सरकारले निर्णय गरेको छ । अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन पार्कमा जान रोक लगाएको हो ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै पार्क जान सक्ने बताएको छ । यसका साथै, तालिबानका लडाकूहरुलाइ पार्कमा जादा हतियार लिएर जाने अनुमति पनि नभएको नयाँ नियममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू