अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

दुई अर्ब रुपैयाँ अमेरिकी ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७८ फागुन ५ गते ७:३६ मा प्रकाशित

सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीकाअनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध  गराउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू