अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

तीन जना एआईजी थप गर्ने सरकारकाे निर्णय

बिआरटीनेपाल २०७८ फागुन ५ गते ७:१२ मा प्रकाशित

सरकारले प्रहरीमा थप तीन जना एआईजी थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू