अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३४ मा प्रकाशित

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोनाका कारण निधन भएको छ ।८४ बर्षका पावेलको कोरोनाबाट थलापरेसँगै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पावेल विदेशमन्त्री बन्नुभएको थियो । रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू