अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

मुक्तक

तीर्थ अधिकारी २०७८ असोज २० गते ६:१९ मा प्रकाशित

पक्षमा सकुनी र कौरव छानेका छन्
उनै सम्मानित छन् गौरव मानेका छन्
नासिका दोष भएर हो कि केहो कुन्नि?
दुर्गन्धलाई पनि सौरव ठानेका छन् ।

प्रतिक्रिया