अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

एमालेले सार्वजनिक गर्यो नयाँ लोगो

बिआरटीनेपाल २०७८ असोज १७ गते ८:१३ मा प्रकाशित

नेकपा एमालेले पार्टीको नयाँ लोगो सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो ।

एमालेको नयाँ लोगोमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा रहेको छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू