अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण

बिआरटीनेपाल २०७८ असोज १५ गते ८:०५ मा प्रकाशित

धवलागिरी हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामुसहित आफ्नो कम्पनीका २० जना पुगेको सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू