अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

भ्याली कमाण्ड घोषणा सहित काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:०६ मा प्रकाशित

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ भ्याली कमाण्ड घोषणा गरेको छ । घोषणासँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूले सपथ लिएका छन् । युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानबाट युथफोर्सले मोटरसाइकल र्याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ।

पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् । केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू