अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

माइतिघरमा एमसीसीविरुद्ध २२ दलको प्रदर्शन

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:१४ मा प्रकाशित

विभिन्न २२ वटा राजनीतिक दलले राजधानीको माइतिघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। आइतबार दिउँसो उनीहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसशन (एमसीसी) खारेज गर्नुपर्ने लगायतका राख्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले यसअघि पनि पटक–पटक विरोध प्रदर्शन गर्दै आएका थिए।

साथै उनीहरुले एमसीसी पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै उक्त षड्यन्त्र बन्द गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू