अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

पार्टी भित्रको ‘कचकच’ मिलाउन सबैले राजीनामा गरौं – ओली

बिआरटीनेपाल २०७७ मंसिर २ गते ५:५७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीका सल्लाहकार प्रदीप नेपालले सामाजिक सञ्चाल फेसबुकमा राख्नुभएको स्ट्याटस् अनुसार ओलीले पार्टी भित्रको कचकच मिलाउन सबैले राजीनामा गर्नुपर्ने बताउनुभएको हो ।

नेपालले स्ट्याटसमा, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी भित्रको कचपच मिलाउन सबैले राजीनामा गरौं भन्नु भएछ। हुर्रा !’ लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू