अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

नेकपा वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई बुधबार अस्पताल भर्ना गरिएको थियो। उच्च रक्तचाप, टाउको दुख्ने, खोकी लाग्ने, स्वासप्रश्वास लगायतमा समस्या देखिएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू