अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:२१ मा प्रकाशित

गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

नयाँ थपिएका संक्रमितहरु बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका ५ जना रहेका छन् । सबै संक्रमितलाई आइसोलेशनमा व्यवस्थापन गरिएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू