अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

१० केजीभन्दा बढी अफिमसहित पोखराबाट ३ जना पक्राउ

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:५१ मा प्रकाशित

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो  एनसिबीको टोलीले पोखराबाट १० केजीभन्दा बढी अफिमसहित ३ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-६ स्कुलमार्गबाट पूर्वी रुकुमका ५० वर्षीय गज पुन, ४० वर्षीय चक्करबहादुर पुन र गोरखाका २४ वर्षीय रवि गुरुङ पक्राउ परेका हुन्।

उनिहरुको साथबाट साढे १० केजी अफिम र डिजिटल तराजु बरामद भएको एनसिबीले जनाएको छ। एनसिबीका अनुसार गज लामो समयदे पूर्वी रुकुमबाट लागु औषध ओसारप्रसारमा संलग्न व्यक्ति हुन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू