अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न पार्टीका कार्यकर्ता र सरोकारवाला सबैलाई नेकपा अध्यक्ष प्रचण्डको अपिल

बिआरटीनेपाल २०७७ असार २५ गते ७:०५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्ता र सरोकारवाला सबैलाई उद्धारमा जुट्न अपिल गर्नुभएको छ ।

सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उहाँले आज यस्तो आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू