अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

सेनाले औषधी किन्ने निर्णयविरुद्ध कारण देखाउन सर्वोच्च अदालतको आदेश

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५१ मा प्रकाशित

नेपाली सेनाले मेडिकल सामग्रि खरिद गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउन प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको नाममा आदेश जारी गरेको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको एकल इजलासले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। सेनाले औषधी खरिद गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको थियो ।

इजलासले चाँडो किनारा लगाउनुपर्ने विषयवस्तु भएको भन्दै रिटको पेशीलाई अग्राधिकार दिने पनि आदेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू