अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

तनहुँमा थप २ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:१२ मा प्रकाशित

तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको रिसिङ गाउँपालिकामा वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यो संगै तनहुँमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू