अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

अब सिमकार्ड र रिचार्ज कार्ड किन्दा दुइ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्ने

बिआरटीनेपाल २०७७ जेठ १८ गते ६:२० मा प्रकाशित

उपभोक्ताले आगामी वर्षदेखी जुनसुकै टेलिफोनको सिमकार्ड र रिचार्ज कार्ड किन्दा दुइ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्ने भएको छ । तीन दिन अघि सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा दुइ प्रतिशत कर बढाउने उल्लेख गरेको हो ।

सिमकार्ड र रिचार्ज कार्डमा मात्र नभइ अब फोन गर्दा लाग्ने दस्तुरमा पनि कर बढ्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । उपभोक्ताले भने प्रविधिको विकास भइरहेका टेलिफोनमा लाग्ने महसुल दर घटाउनुको साटो बढाएकोप्रति आपत्ती जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू