अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

प्रतिपक्षले सत्तापक्षसँग मागेर खाने होईन– बाबुराम भट्टराई

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:०० मा प्रकाशित

समाजवादी पार्टीका अध्यक्ष एवं सांसद डा. बाबुराम भट्टराईले प्रतिपक्षको धर्म निर्वाह गर्न कांग्रेसलाई सुझाउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षले सत्तापक्षसँग मागेर खान नहुने भन्दै उहाँले सत्ता र प्रतिपक्ष दुबै आ–आफ्नो धर्म निर्वाहका लागि तयार हुनुपर्ने बताउनुभयो ।

अहिले सत्तापक्षले प्रतिपक्षले पेल्ने र प्रतिपक्षले पनि सकेसम्म मागेरै खाने जस्तो देखिएको भन्दै डा. भट्टराईले सत्तापक्षसँग मिलेर खान छाड्न कांग्रेसलाई सुझाव दिनुभयो । प्रजातान्त्रिक मुलुकमा सदन विपक्षको नै हुने भन्दै उहाँले सरकारले सदनमा अनावश्यक दबाब दिन नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू