अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

देउवालाई सभापति बन्नबाट रोक्ने, आफुले पनि उम्मेद्धारी दिने – कांग्रेस महामन्त्री कोइराला

बिआरटीनेपाल २०७६ पुष २८ गते ७:४५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी १४ औं महाअधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा सोमबार प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महामन्त्री कोईरालाले आफु पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत पनि सभापतिका आकांक्षी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू