अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पुस १७ गते

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:३७ मा प्रकाशित

नेपाली काँग्रेसले पुस १७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । माघ ९ गते हने राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न भनी काँग्रेसले पुस १७ गते दिउँसो दुइ बजेका लागि बैठक बोलाएको हो ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा बहुमतका आधारमा महाधिवेशन लगायतको निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित छ । पौडेल पक्षले बैठक बहिस्कार गर्ने चेतावनी दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू