अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

दैलेखमा गाडी दुर्घटना, तीनजनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर १३ गते २:०४ मा प्रकाशित

दैलेखको मुङ्ग्राहामा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गुराँस गाउँपािलका–४ मुङ्ग्राहामा भे १ ज १०२९ नम्बरको गाडी दुर्घटना भएको हो ।

सुर्खेतबाट दैलेखका लागि छुटेको गाडी शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। मृत्यु हुनेको नाम खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू