अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

थाईल्याण्ड भ्रमण पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ भदौ २३ गते १०:०१ मा प्रकाशित

थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किनुभएको छ । नातिनी कृतिका शाहलाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले उहाँ गएको साउन २४ गते थाइल्यान्ड जानुभएको थियो ।

उहाँका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किनुभएको छ । सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू