अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

पक्राउ परेका रवि समर्थक रिहा

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:४१ मा प्रकाशित

टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रेका बेला पक्राउ परेकाहरुलाई चितवन प्रहरीले रिहा गरेको छ ।

रवि लामिछानेको समर्थनमा प्रदर्शनमा उत्रेका बेला सोमबारसम्म पक्राउ परेका ४८ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आफन्तको रोहबरमा मंगलबार बिहान रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू