अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

‘भु–उपयोग व्यवस्था गर्न बनेको विधयेक– २०७६’ राष्ट्रपतिद्वारा प्रमाणिकरण

बिआरटीनेपाल २०७६ भदौ ६ गते १०:०३ मा प्रकाशित

दुवै सदनबाट पारित भएको भु– उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ को राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नुभएको छ । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण गर्नुभएको हो ।

“सदनबाट पातिर भएको उक्त विधेयक आज (शुक्रबार) प्रमाणिकरण गर्नुभएको छ”,राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकरी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू