अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

उडिरहेको प्लेनभित्र पूर्व राज्यमन्त्री विष्टलाई हृदयघात

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:२५ मा प्रकाशित

पूर्व राज्यमन्त्री तप्तबहादुर बिष्टलाई हृदयघात भएको छ । बुद्ध एयरमा नेपालगन्जबाट काठमाडौंका लागि उडेका बिष्टको हृदयघात भएपछि विमानलाई भैरहवामा आकस्मिक अवतरण गरिएको थियो ।

विष्टको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। उहाँ पूर्व सुचना तथा संचार राज्यमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू