अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

हिमानी ट्रष्टले ‘दैवी उद्दार कोष’ स्थापना गर्ने

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:०७ मा प्रकाशित

पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषले ‘दैवी उद्धार कोष’ खडा गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पुस्तक ‘संन्देश संग्रह’को विक्रिबाट प्राप्त रकम हिमानी कोषमा जम्मा गरिने छ। शाहले ‘सन्देश संग्रह’का पाँच सयप्रति कोषलाई उपलब्ध गराउने बताईएको छ ।

विभिन्न दैवी प्रकोपहरुमा कोषको मात्र नभएर सम्पूर्ण नेपालीहरुको समेत उत्तिकै सहयोग र सद्भावको आवश्यक्ता भएको भन्दै कोषले सहयोगको अपिल समेत गरेको छ । कोषले विभिन्न समयमा विपद् व्यवस्थापनका लागि सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू