अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

निरु खड्काको निर्देशनमा डिस्को नाच्ने हो सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ७ गते २२:४३ मा प्रकाशित

हिन्दु महिलाहरूको विशेष पर्व ‘तीज केन्द्रित गीत ‘डिस्को नाच्न हो’ सार्वजनिक भएको छ । शान्ति रिजाल र सुन्दर लामिछानेको स्वर रहेको गीतमा गायक लामिछानेले कै शब्द र संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा लोकप्रिय कलाकार निरु खड्का ‘निर्मली’ र यादव देवकोटा ‘सरापे’ को अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन निरु स्वयंले गरेकी छन्। भिडियोको छायाङ्कन गोकुल अधिकारीले गरेका छन्। तीज गीत मार्फत अहिले महिलाहरूले ऋण लिएर दर भोज गर्ने र ऋणमा फस्ने कथालाई प्रस्तुत गरिएको छ। 

प्रतिक्रिया