अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

प्रधानमन्त्री ओलीसँग श्रृंखलाले खुसी साट्दै सुनाइन् पर्यटन वर्ष २०२० सफल बनाउने योजना

बिआरटीनेपाल २०७५ पुष २५ गते ८:५३ मा प्रकाशित

मिस वल्र्ड प्रतियोगितामा सहभागि मिस नेपाल श्रृंखला खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर पर्यटन वर्ष २०२० सफल बनाउने याजना समेत सुनाउनुभएको छ । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै सा योजना सुनाउनुभएको हो ।

भेटको सेल्फीसहित केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्दै श्रृखलाले प्रधामन्त्री ओलीसँग केही महत्वपूर्ण विषयमा समेत छलफल भएको जानकारी गराउनुभएको छ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको विषयमा प्रधानमन्त्री गम्भीर रहेको बताउनुभयो । श्रृंखलाले भन्नुभयो, “प्रधामन्त्रीले निर्मलाको मुद्दामा गहिरो चासो राख्नु भएको रहेछ’ उहाँले अगाडि लेख्नुभएको छ , ‘मुद्दाको किनारा लगाउन सक्दो प्रयास गरिरहेको जानकारी समेत दिनुभयो ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू