अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

ल्होसारमा बिदाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

बिआरटीनेपाल २०७५ पुष ४ गते ४:५६ मा प्रकाशित

ल्होसारमा सार्वजनिक बिदा दिइनुपर्ने माग गर्दै बुधबार राजधानीको माईतीघर मण्डलामा प्रदर्शन भएको छ । राजधानीको माइतीघरमा भेला भएका सुनुवास सेवा समाज, गोरखा अठार सय खोला तमु समाज, नेपाल शेर्पा संघ, आँधीखोला तमु समाजलगायतका संघ संस्थाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले सरकारले ल्होसारमा बिदा कटौती गरेर आफूहरुमाथि अन्याय गरेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू