अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

पहिरो पीडितलाई सहयोग

बिआरटीनेपाल २०७५ साउन ११ गते २०:५३ मा प्रकाशित

प्रतिनिधि सभा सदस्य एंब नेपाली काङ्ग्रेसका नेता मोहन आचार्यले रसुवाको पहिरोमा परि ज्यान गुमाएकाका परिवार लाई ब्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गरेका छन् ।


रसुवाको टिमुरेमा आयोजित कार्यक्रममा आचार्यले रसुवाको पहिरोमा ज्यान गुमाएकाका परिवार लाई ब्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गरेका हुन् ।


नेपाली काङ्ग्रेस प्रदेस ३ संसदिय दलक तर्फ बाट प्रति मृतक १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । बुधवार राती करिब १२ बजे गएको पहिरोमा परि नुवाकोट, सिन्धुपाल्चोक र रसुवाका गरि ९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू