अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

मतदाता नामावली अध्याबधि गर्ने मिति थप गरिएको सूचना

बिआरटीनेपाल २०७५ असार २ गते २२:४० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति (२०१८-२०२०)को निर्वाचन प्रयोजनका लागि मतदाताहरूले आफ्नो मतदाता अध्याबधि गर्ने अवधि थप गर्न केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रष्टीको अनुरोधमा उक्त मतदाता अध्याबधि समय यही जुन २०, २०१८ सम्म थप गरिएको सहर्ष जानकारी गराउन चाहन्छौँ । मतदाता अध्याबधि गर्न बाँकी रहनुभएका अनेसासका आजीवन सदस्यहरूले उक्त अवसरको सदुपयोग गरी मतदाता अध्याबधि गर्नुहुने हार्दिक अनुरोध गर्दछौँ ।

भीम कार्की
प्रमुख निर्वाचन आयुक्त

प्रतिक्रिया