अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

गायक रामजी खाँड र सुसिला गौतमको गफ लायो सोल्टीले’ सार्वजनिक ( भिडियाेसहित )

बिआरटीनेपाल २०७५ जेठ १५ गते २०:०० मा प्रकाशित

काठमाडौँ । ‘गफ लायो सोल्टीले’ नयाँ लाेकदाेहरी गितकाे भिडियाे सार्वजनिक भएको छ । नेपाली लोक संगीत क्षेत्रमा बहु चर्चित लोकदोहोरी गायक रामजी खाँड र सुसिला गौतमको एकदमै मिठो स्वरमा रहेको छ ।

गीत सोमबार उनकै आफ्नो युटुब चेन्नेल मार्फत सार्वजनिक गरिएको छ । गितमा लय शब्द गायिका सुसिला गौतमको रहेको छ भने गायक रामजी खाँडले संगित दिएका छन । निर्देशक मौसम हिमाली ले निर्देशन गरेको म्युजिक भिडियोको छाँयांकन करण चैसियारले गरेका छन्

अभिनय गायक गायिका रामजी खाँड र सुसिला गौतम आँफैले गरेका छन् । भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् ।https://www.youtube.com/watch?v=WTvssaFNe6Y&feature=youtu.be

प्रतिक्रिया